काठमाडौं: नेपाली सेनाको प्रवक्ता परिवर्तन भएको छ। हालका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीको सरुवा अधिकृत क्याडेट तालिम केन्द्र खरिपाटीमा भएको छ।

उनले झन्डै एक वर्षबढी उक्त जिम्मेवारी सम्हालेका थिए। उनका ठाउमा यम ढकालले जिम्मेवारी सम्हाल्ने छन् । ढकाल सेनाको पूर्वी पृतनामा कार्यरत् थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version