काठमाडौँ: उपत्यका लगायत देशैभर अहिले पानी परिरहेको छ। सोमबारदेखि देशको पूर्व-पश्चिमदेखि मध्य-पहाडी इलाकासम्म मौसममा बदलि आएको छ।
जसले गर्दा उच्च हिमाली र पहाडी इलाकामा हिमपात भएको छ भने तल्लो पहाडी र मध्ये क्षेत्रमा हल्कादेखि सामान्य वर्ष भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राजधानीमा बिहानदेखि पानी परिरहेको छ। हेर्नुहोस हाम्रा फोटो पत्रकार विकास श्रेष्ठले पानी परेपछि तयार पार्नु भएको केहि तस्बिर।

Facebook Comments Box