काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजदेखि सराकरविरुद्ध सुरु गरेको सडक प्रदर्शन खासै प्रभावकारी नदेखिएपनि उसले सरकारविरुद्ध दरिलो ढंगले सडकमा प्रस्तुत हुने संकेत भने दिएको छ।
आजको सडक प्रदर्शनमा प्रमुख कांग्रेस नेताहरुले युवाहरुको आन्दोलनमा साथ दिएपनि त्यसमा त्यतिको दवाव मुलक भने देखिएको थिएन। हेर्नुहोस हाम्रा फोटो पत्रकार विकास द्वारे खिच्नु भएका केही तस्बिरहरु।

Facebook Comments Box