काठमाडौँ: आर्थिक वर्ष २०७६।७७ का लागि प्रदेश र स्थानीय तहले तीन खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बजेट पाउने भएका छन् ।

 

जसमध्ये, प्रदेशलाई ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहहरुलाई दुई खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् ।
नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् ।

 

अन्तर सरकारी वित्तिय हस्तान्तरण ७६-७७

 

 

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version