काठमाडौं: नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आज मध्यरातबाट लागू हुने गरी मूल्य समायोजन गरेको निगमले निगमले जनाएको छ।

 

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ घटाइएको छ। मूल्य समायोजनसंगै अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्छ।

 

अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरेको निगमले जनाएको छ।

 

निगमका अनुसार अन्य पदार्थको मूल्य यथावत् छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version