काठमाडौं: सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत शुल्क उपभोक्ताबाट असुल गर्न नपाइने बताएका छन् ।

दूरसंचार र इन्टरनेट सेवा प्रदायकहरुले सरकारले बढाएको शुल्क उपभोक्ताबाट लिने बताइसकेका छन् ।

‘दूरसंचार सेवा शुल्क उपभोक्ताबाट उठाउन पाइन्न,’ मन्त्री बाँस्कोटाले भने, यो सेवा प्रदायक आफैले तिर्नुपर्छ ।

इन्टरनेट र दूरसंचार सेवा प्रदायकहरुलाई यस विषयमा निर्देशन दिइसकेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version