काठमाडौँ: प्रहरीले गोरखाको धार्चेमा ओडारमा लुकाइराखेको झन्डै १२ किलो सुन बरामद गरेको छ।

 

धार्चे गाउँपालिका–३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको अन्दाजी १२ किलो सुन प्रहरीले बिहीबार बरामद गरेको हो।

 

 

सुन १२ किलो भनिए पनि अहिलेसम्म परिणाम एक्किन भइनसकेको प्रहरीले जनाएको छ। सो सुन चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङ लुकाएको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version