काठमाडौँ: नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ ।

 

यसअघि सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो ।

 

 

कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version