काठमाडौँ: दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

काठमाण्डौ महानगरपालिका र नेपाल प्रहरीको ५ वटा दमकलले आगो निभाउने प्रयास भैरहेको दरबारमार्ग प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भएर क्लब रहेको भवनको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version