काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा शिक्षक गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई चितवन प्रहरीले मंगलबार बिहान चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेको हो ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले घरबाटै पक्राउ गरेको हो।

उनी नेकपाका निवर्तमान केन्द्रिय सदस्य हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version