काठमाडौं : देशका विभिन्न भुभागमा हिमपात र मौसममा खराबी आएपश्चात आकस्मिक बाहेक अन्य सबै हेलिकप्टर उडान सेवा बन्द भएका छन्।

हवाइजहाज मार्फत हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान भने नियमित रुपमा भैरहेको छ ।

वायुसेवा सञ्चालक संघले हिजो बिहीबारदेखि उच्च पहाडी तथा हिमाली भेगमा भएको हिमपात र मौसममा आएको खराबीका कारण आकस्मिक बाहेक अन्य उडान बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

हाल आइतबारसम्म नियमित उडान नगर्न सर्कुलर जारी गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version