काठमाडौँ: इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्व रुपैयाँ नाफा कमाएको आजको कारोवारदैनिकमा खबर छ ।

इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४÷७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको खबर कारोवारले छापेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version