काठमाडौँ: सुनको मूल्य बढेको छ। सुनचाँदी व्यावसायीमहासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम गरिएको छ।

शुक्रबार ७५ हजार २ सयमा कारोबार भएको सुन आइतबार ३ सयले बढेको हो। यस्तै तेजावी सुनको ७५ हजार २ सय कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आतबार ८ सय ९५ रुपैयाँमा प्रतितोला चाँदीको कारोबार गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version