काठमाडौँ: सेयर कारोबार हुने समायावधी थप गरिएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि परिक्षणका लागि भन्दै सेयर कारोबार समयावधी थप गरेको हो ।
थप गरिएको कारोबार अनुसार अब दैनिक रुपमा ५ घण्टा हुने नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिए । साउदका अनुसार अब आइतबारदेखि बिहीबारस्म्म ११ बजेदेखि ४ बजेसम्म सेयर कारोबार खुला हुने छ ।
यस अघि ११ बजेदेखि ३ बजेसम्ममात्रै सेयर कारोबार हुने गरेको थियो ।
Facebook Comments Box
