काठमाडौं: तीन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा सोमबार भने सामान्य बृद्धि भएको छ ।

सोमबार सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ थियो ।

तेजावी सुन भने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version