काठमाडौं: सरकारले अन्तर्राष्ट्रिय उडानलाई जेठ १८ गतेसम्म स्थगित गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेको प्रतिवन्धलाई जेठ १८ गतेसम्म कायम राख्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले जेठ १८ सम्म सिमा सिलबन्दी गर्ने समेत निर्णय गरेको छ।
भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएकाले सिमा सिलबन्दीलाई कायम राख्ने निर्णय गरेको हो।
Facebook Comments Box
