काठमाडौं:जुम्लामा तारा एयरलाइन्सको विमान ठुलो दुर्र्घटनाबाट जोगिएको छ ।
नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज विभानस्थल अवतरणका क्रममा टायर पञ्चट भई अनिन्त्रित भएर तारको जालीमा ठोक्किदा विमानको अगाडिको भागमा सामान्य क्षति भएको छ ।
विमानमा सबार चालक दलका सदस्य सहित १८ जना यात्रु सकुसल रहेको जनाईएको छ ।
Facebook Comments Box
