काठमाडौं: ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख ६५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ हजार २४७ पुगेको हो ।

एकै दिन ६ हजार २३४ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ६५ हजार ४३७ पुगेको छ ।

२ लाख ६ हजार ३२७ जनाको उपचार भइरहेको छ भने ५ लाख ४६ हजार ८६३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version