एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक गरिएको छ।

उनको ट्विट ह्याक भएको कुरा बिहीबार ट्विटर आफैंले पुष्टि गरेको हो।

प्रधानमन्त्री मोदीको ट्विटर ह्यान्डल Narendra Modi @narendramodi ह्याक गरी उनका फलोअर्सले प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा चन्दा दिन अपिल गरिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version