काठमाडौं : आज बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि कारोबार रोकिएको छ ।

नेप्सेको वेभ पेजमा मार्केट खुला देखाइएपनि टिएमएसमा समस्या आएपछि कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।

प्रणालीमा केही प्राविधिक समस्या आएको र उक्त समस्या समाधानका लागि प्रयासरत रहेको जनाएको छ । टिएमएममा लगइन गरेपछि डिएनए लगआउटु भई अर्डर राख्न नमिल्ने लगायतका समस्या देखिएको हो ।

बढेको सेयर बजारमा किनबेच गर्न नपाउँदा सामाजिक सञ्जालमार्फत लगानीकर्ताले आक्रोस पोखिरहेका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version