काठमाडौँ: काठमाडौँ उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा ५८३ सहित उपत्यकामा ७२४ संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौँमा १९९ महिला र ३८४ पुरुषसहित ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा २८ महिला र ३५ पुरुषसहित ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

 

ललितपुरमा ३७ महिला र ४१ पुरुषसहित ७८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version