काठमाडौं: कर्मचारीलाई कारोना संक्रमण देखिएपछि राजधानीका यातायात कार्यालय बन्द भएका छन् ।

ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीनवटै कार्यालयका सेवा अर्को सूचना नआउन्‍जेलसम्मका लागि बन्द गरिएको छ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version