काठमाडौँ: आमाको नामबाट पनि सहजतरीकाबाट नागरिकताको माग गर्दै महिला समूहरुले शुक्रबार राजधानीमा बिरोध र्यालीको गरेका छन् ।  आजबाट कार्यान्वयनमा आएको मुलुकी देवानी र फौजदारी संहिता-२०७४ मा आमाको नामबाट नागरिकता सहजरुपले पाउनु पर्ने माग गर्दै महिलाहरु सडकमा उत्रिएका हुन् ।

र्यालीमा विभिन्न महिला समूह र महिलासम्बन्धि संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस फोटो फिचरमा ।

तस्बिर: विकास श्रेष्ठ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version