एजेन्सी: राष्ट्रपति चुनाव हारेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प गल्फ खेल्दै गरेको भिडियो सार्वजनिक भएका छन् । ट्रम्प भर्जिनियाको इस्टर्लिङ्गमा गल्फ खेल्दै गर्दाको भिडियो अमेरिकी समाचार संस्था सीएनएनले जारी गरेको हो।

उनले यस चुनाव मत परिणामलाई स्वीकार नगर्ने र उनले यस परिणामलाई फेरी एक पटक ‘फेक’ मत परिणाम भनेका छन्।

 

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version