काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिशमा अमेरिकाको राजदूतमा नियुक्त गरेको जानकारी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version