काठमाडौँ: गोल्छा ग्रुपले दुई मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज एग्रिमेन्ट) मा हस्ताक्षर गरेको छ।

यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्।

गोल्छाका अनुसार यो आयोजनालाई तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version