काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आजैका लागि सरेको छ ।

१० बुँदे सहमति कार्यन्वयनको बारेमा मोडालिटी बनाउन समय नपुगेको तथा अन्य गृहकार्य बाँकी रहेको भन्दै अहिले ११ बजे बोलाइएको बैठक सरेको हो ।

स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।
बैठक सर्नू पछाडी नेकपा एकिकृत समावादीको बैठकको निर्णय र रणनिती हेरेर अघि बढ्न खोजिएको बुझिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version