काठमाडौँ: बिम्स्टेकको दुई दिने शिखर सम्म्लेनले दक्षिण एसिया र दक्षिणपूर्वीलाई जोड्न ब्यापार, उर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिवद्धता जाहेर गर्ने भएको छ।
सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा उर्जा, ब्यापार, पर्यटन, प्रविधि तथा कृषीलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उधेश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ ।

सम्मेलनको पुर्वसन्ध्यामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यान्मार र थाइल्याण्डका विदेशमन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै बुधबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कनेक्टिभिटी, ब्यापार, पर्यटन, उर्जा र कृषीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version