काठमाडौँ: दशैंको समप्त्तिसंगै आज आइतबारबाट प्राय सबै जसो नीजि तथा सरकारी कार्यालय र बैंक वित्तिय संस्थाहरु पूर्ववत रुपमा खुल्दै छन् ।
दशैं सकिएको द्वादशीदेखि प्राय कार्यालयहरु संचलानमा आउने गर्छन। अव १५ दिनमा फेरी दोश्रो ठुलो पर्व दीपाली आउंदै छ।
Facebook Comments Box
