काठमाडौँ: राजधानीको मुटुमा अवस्थित काठमाडौँको बसन्तपुरमा मंगलबार आयोजना गरिएको सामुहिक कुमारी पुजाका क्रममा उपस्थित नेवा समुदायका बालिकाहरु।

तस्बिर: विकास श्रेष्ठ

कार्यक्रम श्री कुमारी भक्तजन सेवा समितिले आयोजन गरेको हो । कार्यक्रममा ३७७ वालिकाहरु कुमारी पुजाका लागि उपस्थित भएको आयोजकले जनाएको छ।

 

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version