काठमाडौं: आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य चार सय रुपैयाँले बढेर तोलाको ९९ हजार पाँच सय पुगेको हो । शुक्रबार सुन तोलाको ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी पनि तोलाको २५ रुपैयाँले बढेको छ । चाँदी शुक्रबार तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version