काठमाडौँ: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेघाट गरी रहेका छन् ।

अहिले ओली र लामिछानेबीच छलफल भई रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए । लामिछानेलाई भेटेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न कार्यक्रम रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version