काठमाडौं: नेकपा (एमाले)को सचिवालयको बैठक बस्दैछ।

सहमति तोडेर नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट गठबन्धनको भविष्यको बारेमा नयाँ निर्णय लिइनेछ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version