काठमाडाैँ: प्रचण्ड सरकारमा पहिलो पटक सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बैठकले आफ्ना मन्त्रीहरु पनि फिर्ता बोलाउने निर्णयसमेत गरेको छ।

शनिबार बिहान बसेको पार्टीको कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको पार्टीले जनाएको छ। उक्त पार्टीको प्रचण्डको सरकारमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्ग्डेनसहित तीन जना मन्त्री छन्। लिङ्ग्डेन उपप्रधानसहित उर्जा मन्त्री रहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version