काठमाडौँ:
जारी एसियान गेम्सको नेपाल र माल्दिभ्सबीच चलिरहेको टी२० क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध २१३ को लक्ष प्रस्तुत गरेको छ ।

कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन खेल्दै अर्ध सतक खेले भने, कुशल मल्ल ४७ रन मा नट आउट रहे भने कुशल भुर्तेलको १८ बलमा ३५ रनको योगदान रह्यो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version