काठमाडौँ: भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनलाई कारागार चलान गरिएको हो ।
शुक्रबार न्यायाधीश दण्डपाणी शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version