काठमाडौँ: सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिहरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।

बैठकमा चीन भ्रमणका क्रममा हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था तथा केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको सिंहदरबार स्रोतले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version