काठमाडौँ : आजको लागि तय भएको नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको क्रिकेट खेल रद्द भएको छ। काठमाडौंमा बिहानैदेखि पानी परिरहेकोले खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी२० सुरु हुने खेल तालिका थियो।
Facebook Comments Box

