काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरे सरकारको रबर स्ट्याम्प बनेको आरोप लगाएका छन् ।

कांग्रेसको नाराबाजी पनि सभामुखले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिने कार्यसूची अगाडि बढाएपछि महामन्त्री शर्माले आफूले सदनमा आज सभामुख नदेखेको टिप्पणी गरे ।

उनले भनेका छन्, ‘सदनमा आज सभामुख देखिन, देखिरहेको छु– रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version