काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। भोलि बिहान सडक विस्तार तुरून्त अघि बढाउनुपर्ने मागसहित सामूहिक दबाब यात्रा गर्न लागेका हुन्।

उनको यात्रा भोलि बिहान ७ बजेदेखि कलंकीबाट सुरु हुनेछ। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ-बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version