काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले पहिलोक्लिकलाई बताए ।
दुर्घटनाको विस्तृत विवरण आएको छैन ।तर अहिले विमानस्थलमा ठुलो र बाक्लो कालो धुँवाको मुस्लो आइरहेको छ । दुर्घटना ११:१५ बजे भएको हो ।
तस्बिर: यौवन प्रकाश श्रेष्ठ
Facebook Comments Box

