• सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाज
  • काठमाडौंबाट पोखराका लागि उडेको
  • जहाजमा १९ जना यात्रारत रहेको
  • जाहाजका क्याप्टेन मनिष शाक्यको उद्धार, सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको
  • प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको थियो जहाज
  • उद्धार कार्य जारी
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version