काठमाडौँ: काठमाडौं प्रहरीले टोखाबाट तस्करीको तीन किलोग्राम सुन समातेको छ।

रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।

भदौ २३ गते गोरखा प्रहरीले १० किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरुलाई सार्वजनिक गर्न प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version