काठमाडौँ — वर्षभरि दिवंगत भएका आफन्तका आत्माले मोक्ष प्राप्त गरून् भन्ने कामना गर्दै परिवारले गाईलाई नगर परिक्रमा गराई उपत्यकामा मंगलबार गाईजात्रा पर्व मनाउँदै छन् ।

हरेक वर्ष भदौ कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेषरुपमा मनाउने उक्त पर्वमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा यो पर्व धुमधामका साथ मनाउने चलन छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version