काठमाडौँ: सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दू भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

विहिबार १ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायतका ठाउंमा महशुस गरिएको थियो।

भूकम्प मापन केन्द्रका अनुसार यसको केन्द्रबिन्दु माझिटार रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version