काठमाडौँ : गृह मन्त्रालयले व्यवस्था विरोधी राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको झपडमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
यस्तै प्रदर्शनकारीतर्फ पनि १५ जना घाइते भएको विवरण प्राप्त भएको गृह मन्त्रालयले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रदर्शनका क्रममा धेरै तोडफोड र आगजनीको घटना भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version