काठमाडौँ: नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक जारी छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकले जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार बिहानै सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द र जेनजीको प्रदर्शनबारे सरकारको ध्यानाकर्षण गराउन भनेका थिए।
Facebook Comments Box

