काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ ।

धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।

सडक भासिएपछि भकुन्डे–धुलिखेल सडक सन्जालबाट टुटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version