काठमाडौँ: नेपाल लगातार दोश्रो पटक विश्व कप क्रिकेट टी-२० मा पुग्न सफल भएको छ/ आज साँझ भएको नेपाल र ओमनबीचको खेलमा नेपालले ओमानलाई ३८ रनले हराए संगै नेपालले इंडिया र श्रीलंकामा हुने विश्वकप क्रिकेट खेल्न निश्चित गरेको हो/

टस जितेर ब्यटिङ्ग गर्न आएको नेपालले कुशल भुर्तेलको ५१ बलमा ६९ रनको मदतले ओमन सामु १५२ रनको लक्ष प्रस्तुत गरेको थियो/ जवाफु ब्याटिङ्गमा आएको ओमानले भने २० ओभरमा ओमानले जम्मा ९ विकेटको क्षेतिमा ११३ रन मात्रै जोड्न सक्यो/

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version