काठमाडौं: बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार दिउँदो तीन बजेसम्म देशभरी ७६ लाख मत खसेको हो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ ।

अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version